मिति २०८३।०५।२५ गतेका प्रमुख जिल्ला अधिकारी श्री कुलशेखर अर्याल ज्यू र सहायक प्रमुख जिल्ला अधिकारी हरु श्री विष्णु कुमार थेगुवा ज्यू र नवीन तेम्बे ज्यू बीच कार्य सम्पादन सम्झौता भएको छ । यसवाट कार्यालयको कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।