Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भोजपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भोजपुर

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्रो बारेमा

 भोजपुरको परिचय
        प्रसिद्ध भोजपुरे खुकुरी र करुवासँग सम्बन्ध गाँसिएको नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर समुद्र सतहदेखि ५२४८ फिटको उचाईमा १५०७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । १३ वटा इलाका, ६३ गा‌.वि.स. र २ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा राई जातिको बाहुल्यता छ । ४१
% कृषि योग्य भूमि रहेको भोजपुरमा विभिन्न परम्परा र रहनसहनहरु प्रचलित छन् ।
     धनकुटा हुँदै भोजपुर सम्मको ८९ कि‌. मी मोटर बाटोको ट्रयाक खुलेको छ । यस जिल्लामा केन्द्रीय प्रसारण लाइनसँग आवद्ध गरी विद्यत आपूर्ति व्यवस्था मिलाइएकोले जिल्लाबासीले लोडसेडिङको मार खेप्नुपरेको छैन् । खानेपानीको सुविधा तथा संचार सेवाको साथै शिक्षा र स्वास्थ्य चौकीको अवस्था समेत राम्रो रहेको भोजपुर जिल्लाको जयवायु समशितोषण छ । न्यूनतम तामक्रम ०.१ डिग्रीदेखि अधिकतम ३२.२ डिग्री रहने याहाँको मौसम अनुकुल नै रहेकोले समग्रमा भोजपुर पूर्वी पहाडी सुन्दर र शान्त जिल्ला हो भन्न सकिन्छ।



पछिल्लो अपडेट गरिएको : 2083-04-07 13:00:41

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भोजपुर