यस जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरु विच कार्य सम्पादन सम्झौता भएको छ । यसवाट कार्यालयको कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
२०७६-०५-०१
२०७६-०५-०१
