इ-पासपोर्ट सम्बन्धमा
२०७८-११-१०
२०७८-११-१०
मिति २०७८/११/०८ गते देखि यस कार्यालयबाट ई-पासपोर्ट सेवा सुरु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको।।
