ई-पासपोर्ट सम्बन्धमा
२०७९-०१-०४
२०७९-०१-०४
मिति २०७८/१२/२३ गते सम्म यस कार्यालय पेश गर्नु भएका ई-पासपोर्टहरु तयार भई यस कार्यालयमा आईसकेकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
